एनएमबि बैंकले ८.८९ प्रतिशत ब्याजदरमै गाडी कर्जा दिने (सूचनासहित)

काठमाडौँ। एनएमबि बैंकले गाडी कर्जा दिने भएको छ। बैंकले एक सूचना जारी गर्दै ८.८९ प्रतिशत ब्याजदरमै इभी गाडि किन्न चाहनेहरुलाई ऋण दिने भएको हो ।

गाडि किन्ननको लागि ऋण लिन चाहनेहरुले सहजै बैंकबाट ऋण दिन सक्ने बैंकले जनाएको छ । सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्