prabhu

७ वर्षसम्मको अवधीका लागि नेपाल बैंकले ऋण दिने, ब्याजदर कति ?

काठमाडौँ। नेपाल बैंकले गाडी कर्जा दिने भएको छ। बैंकले एक सूचना जारी गर्दै गाडी किन्न चाहनेहरूलाई ६.२६ प्रतिशत ब्याजदर गाडी कर्जा दिने भएको हो।

बैंकका अनुसार गाडी कर्जा ५ वर्षदेखि ७ वर्षसम्मको अबधीका लागि उक्त ऋण दिन लागेको हो। सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै