prabhu

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ३२ पैसा र बिक्री दर १३६ रुपैयाँ ९२ पैसा रहेको छ।

आज युरो एकको खरिद दर १५५ रुपैयाँ ७२ पैसा र बिक्री दर १५६ रुपैयाँ ४० पैसा रहेको छ । मंगलबार बेलायती पाउण्डको खरिद दर १८४ रुपैयाँ ५८ पैसा र बिक्री दर १८५ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ४१ पैसा र बिक्री दर ३७ रुपैयाँ ५७ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै