prabhu

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ७३ पैसा र बिक्री दर १३७ रुपैयाँ ३३ पैसा रहेको छ।

आज युरो एकको खरिद दर १५५ रुपैयाँ ०३ पैसा र बिक्री दर १५५ रुपैयाँ ७१ पैसा रहेको छ । बिहीबार बेलायती पाउण्डको खरिद दर १८३ रुपैयाँ ३६ पैसा र बिक्री दर १८४ रुपैयाँ १७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ५१  पैसा र बिक्री दर ३७ रुपैयाँ ६८ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:  

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै