prabhu

नेपाल बैंकर्स संघका पदाधिकारीहरू र राष्ट्र बैंकका गभर्नरबीच भेटवार्ता

काठमाडौँ । नेपाल बैंकर्स संघका पदाधिकारीहरूले नेपाल राष्ट्र बैंकका गभर्नरसँग भेट गरेका छन् । भेटमा संघका पदाधिकारीहरूले नव नियुक्त गभर्नर डा.विश्वनाथ पौडेललाई बधाई तथा शुभकामना प्रदान गरेका हुन् ।

सोहि भेटमा संघका पदाधिकारीहरूले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन राष्ट्र बैंकले सहयोग गर्नुपर्ने बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने गभर्नर पौडेलले उल्लेख गरेका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै