prabhu

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३५ रुपैयाँ ०४ पैसा र बिक्री दर १३५ रुपैयाँ ६४ पैसा रहेको छ।

आज युरो एकको खरिद दर १५२ रुपैयाँ ५४ पैसा र बिक्री दर १५३ रुपैयाँ २२ पैसा रहेको छ । सोमबार बेलायती पाउण्डको खरिद दर १७९ रुपैयाँ २३ पैसा र बिक्री दर १८० रुपैयाँ ०३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ०५ पैसा र बिक्री दर ३७ रुपैयाँ २२ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै