prabhu

ऋणीबाट लिलाम गरेको घरजग्गा कुमारी बैंकले बेच्दै (सूचनासहित)

काठमाडौँ। कुमारी बैंकले ऋणीबाट लिलाम गरेको घरजग्गा औसत मूल्यभन्दा सस्तोमा बेच्ने भएको छ। बैंकले बेच्न लागेको घरजग्गा किन्न चाहनेले बैंकमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकले कर्जा लिएका कर्जा ग्राहकहरूलाई पटकपटक ताकेता गर्दा पनि कर्जाको साँवा ब्याज लगायत अन्य रकम भुक्तान नगरेका कारण ऋणीबाट लिलाम गरेको घरजग्गा बैंकले बेच्न लागेको छ। बैंकले कर्जा असुल गर्न यस्तो कदम चालेको हो।

बैंकका अनुसार बोलपत्र फारम बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुबाट ५  सय रुपैयाँ तिरेर लिन सकिनेछ। सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै