prabhu

गरिमा विकास बैंकले उद्यम गर्न दुई करोडसम्म लोन दिने, उद्यमीहरूको व्यवसायीक सपना साकार पार्ने उद्देश्य !

काठमाडौँ। गरिमा विकास बैंकले उद्यमीहरूलाई एसएमइ लोन दिने भएको छ। बैंकले उद्यमीहरूलाई दुई करोडसम्म एसएमइ लोन दिने भएको हो ।

बैंकले एक सूचना जारी गर्दै उद्यमीहरूको व्यवसायीक सपना साकार पार्ने उद्देश्यले सस्तो ब्याजदर र न्यूनतम सेवा शुल्कमा दुई करोडसम्म एसएमइ लोन दिने जनाएको छ।

यस्तो कर्जा लिन चाहनेले सिधै बैंकमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ। सूचनासहित:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

governer
laghubitta
top 7 banking news