prabhu

लघुवित्तमा जागिर खान चाहनेलाई खुशीको खबर, विजय लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौँ। विजय लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले सहायक तह ४, कनिष्ठ सहायक तह ३ र कनिष्ठ सहायक प्रशिक्षार्थी तह ३ का लागि केही संख्यामा कर्मचारी माग गरेको हो।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन अनलाइन मार्फत दिन सकिनेछ।

साथै, तलब सुविधा कम्पनीको नियमानुसार हुने संस्थाले जनाएको छ। कम्पनीका अनुसार परिक्षणकाल भने ६ महिनाको हुनेछ। सूचनासहित: 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

financial literacy
laghubitta
commercial bank