prabhu

कामना सेवा विकास बैंकमा कर्मचारी माग, वैशाख १० गतेभित्र आवेदन दिन सकिने !

काठमाडौँ। कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

बैंकले सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट, लिगल डिपार्टमेन्ट अफिसर, डिजिटल अपरेसन डिपार्टमेन्ट, डिपोजिट एन्ड ट्रान्जेक्सन अफिसर, ब्रान्च म्यानेजर र सर्भिस म्यानेजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले वैशाख १० गतेभित्र आवेदन दिन सक्नेछन्। बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि उक्त कर्मचारी माग गरेको हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै