prabhu

साइबर ब्यूरोको चेतावनी: अनलाइन ठगीबाट सचेत रहन आग्रह

काठमाडौँ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत बैंक वालेट प्रयोगकर्तालाई ठगी गर्ने घटनामा वृद्धि भएपछि साइबर ब्यूरोले सतर्क रहन आग्रह गरेको छ।

ब्यूरोले अवैध लिंक नखोल्न, व्यक्तिगत विवरण नसेयर गर्न र अनजान सफ्टवेयर मोबाइल वा ल्यापटपमा इन्स्टल नगर्न आग्रह गरेको हो ।

प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार लोन भुक्तानी वा सेयर तालिमका नाममा लिंक पठाएर ठगी गर्ने प्रयास भइरहेका छन्। ब्यूरोले यस्तो घटना धेरै बढेपछि सतर्क रहन आग्रह गरेको हो।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै