PRABHU BANK

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ ४१ पैसा र बिक्री दर १३९ रुपैयाँ ०१ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १५२ रुपैयाँ ८९ पैसा र बिक्री दर १५३ रुपैयाँ ५६ पैसा रहेको छ । बिहीबार बेलायती पाउण्डको खरिद दर १७७ रुपैयाँ ३८ पैसा र बिक्री दर १७८ रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ९७ पैसा र बिक्री दर ३८ रुपैयाँ १३ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै