prabhu

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीको ५ वर्षे कार्यकाल सकियो, गभर्नर बन्ने लाइनमा धेरै बैंकरहरूको दौडधुप !

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २२ गते सकिने भएको छ। गभर्नर अधिकारीको कार्यकाल चैत २४ गते सकिने उल्लेख गरिए पनि २४ गते रामनवमी पर्वमा सार्वजनिक बिदा परेकाले उनको कार्यकाल आजै चैत २२ गते सकिने भएको हो। 

राष्ट्र बैंकबाट उनी बिदा भएपछि नियमित प्रशासनिक कार्य वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगानाले सम्हाल्नेछिन् । उनको कार्यकाल सकिन लागेपछि गभर्नर बन्ने लाइन र दौडधुपमा अहिले धेरै बैंकरहरु रहेका छन्।

गभर्नर अधिकारी २०७६ चैत २५ गते नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए । उनी चैत २२ गतेदेखि राष्ट्र बैंकबाट बिदा हुँदैछन्। गभर्नर अधिकारीको ५ वर्षे कार्यकाल आज सकिँदैछ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै