ग्लोबल आइएमई बैंकले सवारी साधन बेच्दै, वैशाख १ गतेभित्र शिलवन्दी बोलपत्र पेश गर्नुपर्ने (सूचनासहित)

काठमाडौँ । ग्लोबल आइएमई बैंकले सवारी साधन बेच्न लागेको छ।  बैंकले एक सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेको सवारी साधन मारुती ओम्नी भ्यान र टाटा सुमो बेच्ने भएको हो।

बैंकका अनुसार उक्त सवारी साधन जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा शिलवन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्न लागिएको  हो। सवारी साधन खरिद गर्न चाहने कम्पनी तथा संस्था, फर्म वा व्यक्ति जो कोहीले पनि शिलवन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

साथै, सवारी साधन किन्न इच्छुकले  २०८२ साल वैशाख १ गतेभित्र शिलवन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ। बैंकले जारी गरेको सूचना यस्तो छ:

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै