PRABHU BANK

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ८.८५ प्रतिशत लाभांश वितरण गर्ने

Aarambha Chautari Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीले लगानीकर्ताहरुलाई ८.८५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
फागुन १२ गते बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित नाफाबाट हाल कामय चुक्ता पूँजीको ८.८५ प्रतिशत बोनस सेयर प्रस्ताव गर्ने निर्णय गरेको हो । कम्पनीको हाल चुक्ता पूँजी २६ करोड ३४ लाख ४८ हजार रुपियाँ रहेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र आगामी साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुले पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै