PRABHU BANK

एभरेष्ट बैंकको ८८ लाख १० हजार कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत

Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंकले ८८ लाख १० हजार ८ सय ६२ हजार कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गरेको छ । परिणतपछि संस्थापक समूहको हिस्सा ५९.२३ र सर्वसाधारण समूहको ४०.७७ अनुपात कायम भएको छ । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै