PRABHU BANK

नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त

काठमाडौँ । नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ५२४औँ बैठकले उनलाई माघ ३ गते नेपालको एसबीआई बैंकको सीईओमा नियुक्त गरेको हो ।

भारतीय स्टेट बैंकले तिवारीलाई नेपालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकमा यसअघि दिपक कुमार दे सीईओको रुपमा थिए ।

तिवारी १७ वर्षदेखि भारतीय स्टेट बैंक अफ इन्डियामा कार्यरत छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै