PRABHU BANK

किसानहरूलाई २० लाखसम्म कृषि कर्जा दिँदै नेपाल बैंक (सूचनासहित )

काठमाडौँ । नेपाल बैंकले किसानहरूका लागि सरल कृषि कर्जा उपलब्ध गराउने भएको छ। बैंकले कृषकहरुको मेहनत र उज्जवल भविष्यको लागि सहज र सहुलियतपूर्ण ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउने भएको हो ।

बैंकले न्यूनतम ३ लाख देखि अधिकतम २० लाखसम्म कर्जा दिने जनाएको छ। साथै, कर्जाको ब्याजदर ७.६२ प्रतिशत रहने बैंकले जनाएको छ ।

बैंकका अनुसार कृषि कर्जा अवधि अधिकतम १० वर्षसम्म रहनेछ। बैंकले जारी गरेको सूचना हेर्नुहोस्: 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै