PRABHU BANK

ज्योति विकास बैंकले रोजगारी खुलायो, मंसिर १८ गतेभित्र आवेदन दिन सकिने

काठमाडौँ । ज्योति विकास बैंकले रोजगारी खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट पदका लागि केहि संख्यामा रोजगारी खुलाएको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर १८ गतेभित्र आवेदन दिन सक्नेछन् । अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।

बैंकका अनुसार आवेदकको उमेर ४० वर्ष भन्दा कम हुनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै