PRABHU BANK

सानिमा बैंकका ग्राहकहरूलाई रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा १० प्रतिशतसम्म छुट

काठमाडौँ । सानिमा बैंकका ग्राहकहरूलाई रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा १० प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिङ्गस रिसोर्ट प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ ।

ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी बैंकले डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै