PRABHU BANK

कामना सेवा विकास बैंकको सञ्चालकमा शर्मा नियुक्त

काठमाडौँ । कामना सेवा विकास बैंकको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त भएका छन् । साउन १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसाधारण समूहको तर्फबाट बैंकको सञ्चालकमा नियुक्त गरेको हो ।

शर्मा साउन १५ गतेदेखि लागु हुनेगरी सञ्चालकमा नियुक्त भएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै