PRABHU BANK

साउन १४ गतेदेखि लागू हुनेगरी राष्ट्र बैंकको प्रवक्तामा पौडेल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । पौडेल साउन १४ गतेदेखि लागू हुनेगरी
राष्ट्र बैंकको प्रवक्तामा नियुक्त भएका हुन् ।

उनले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । हाल उनी बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक हुन्।

यसअघि राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै