PRABHU BANK

राष्ट्र बैंकले बैंकहरुको खराब कर्जाको व्यवस्थापन गर्न ब्याड बैंक खोल्ने

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले ब्याड बैंक खोल्ने घोषणा गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक गर्दै  ब्याड बैंक खोल्ने घोषणा गरेका हुन् ।

ब्याड बैंकले बैंकहरुको खराब कर्जाको व्यवस्थापन गर्नेछ । यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पूर्णपाठः

Monetary_policy_2081-082

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै