PRABHU BANK

मौद्रिक नीति: व्यक्ति तथा संस्थालाई चेक बाउन्स भएकै आधारमा कालोसूचीमा नराखिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चेक बाउन्स भएकै आधारमा कालोसूचीमा नराखिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिमार्फत चेक बाउन्स भएकै आधारमा कालोसूचीमा नराखिने व्यवस्था गरेको हो ।

यसअघि चेक बाउन्स भएकै आधारमा कालोसूचीमा राखिने व्यवस्था थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अब चेक बाउन्स भएकै आधारमा  व्यक्ति तथा संस्थालाई कालोसूचीमा नराखिने व्यवस्था गरेको छ । यो हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै