PRABHU BANK

सिन्धु विकास बैंकको अध्यक्षमा दामोदर प्रसाद सुवेदी नियुक्त

काठमाडौँ । सिन्धु विकास बैंकको अध्यक्षमा दामोदर प्रसाद सुवेदी नियुक्त भएका छन् । बैंकको गत असार २२ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा दामोदर प्रसाद सुवेदीलाई नियुक्त गरेको हो ।

यसअघि सुवेदी सञ्चालक समिति सदस्य रहेका थिए ।

त्यस्तै, यसअघि कम्पनीले गत असार १३ गते अध्यक्षमा सञ्चालक सदस्य रहेकी निभा डङ्गोल श्रेष्ठलाई नियुक्त गरेको थियो । सिन्धु विकास बैंकले ९ दिनमै अध्यक्ष परिवर्तन गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै