सिन्धु विकास बैंकमा काम गर्ने हो ?

काठमाडौँ। सिन्धु विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले उक्त पदमा योग्य हुनका लागि ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । सो पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम प्लसटु गरेको हुनुपर्नेछ ।

इच्छुक तथा योग्यता पुगेकाले असार ४ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन अनलाइन मार्फत दिन सकिनेछ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै