PRABHU BANK

सिन्धु विकास बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौँ । सिन्धु विकास बैंकको अध्यक्षमा निभा डंगोल श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको गत असार १३ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नियुक्त गरेको हो ।

उनी यसअघि सञ्चालक समिति सदस्य रहेकी थिइन् ।

यसअघि बैंकको अध्यक्षको जिम्मेवारीमा राजेन्द्र कुमार श्रेष्ठ रहेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै