PRABHU BANK

‘सुरक्षित कारोबारका लागि बैंक तथा वित्तीय संस्थालाई नै रोजौँ’: राष्ट्र बैंक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले धेरै ब्याज पाइने लोभमा असुरक्षित कारोबार नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले शुक्रबार भोजपुरी भाषामा एक सानो भिडिओ सन्देश प्रवाह गर्दै सुरक्षित कारोबारका लागि बैंक तथा वित्तीय संस्था नै रोज्न आग्रह गरेको हो ।

बैंकद्वारा जारी एक मिनेट ५३ सेकेन्डको भिडिओ सन्देशमा धेरै ब्याज पाइने आशमा पैसा सापटी दिँदा सावाँ नै फसेको देखाइएको छ ।

हेर्नुहोस् भिडिओ सन्देश :

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै