PRABHU BANK

एनएमबि बैंकमा रोजगारी खुल्यो, दिने होइन त आवेदन ?

काठमाडौँ । एनएमबी बैंकमा रोजगारी खुलेको छ । बैंकमा सूचना सुरक्षा घटना विश्लेषक र हाइड्रोपावर इन्जिनियर पदका लागि रोजगारी खुलेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले असार २६ गते भित्र अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

आवेदकहरूले सिभि, शैक्षिक प्रमाणपत्र, अनुभव पत्र र पासपोर्ट साइजको फोटो बुझाउनु पर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै