काठमाडौँ। जनउत्थान सामुदायिक लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो।
लघुवित्तले अधिकृत १ जना, कनिष्ठ अधिकृत ३ जना र व्यवस्थापन प्रशिक्षार्थी ४ जना, सहायक ३ जना, कनिष्ठ सहायक १ जना र प्रशिक्षार्थी सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेकाले असोज १८ गतेभित्र आवेदन दिनुपर्नेछ । सूचनासहित:



