PRABHU BANK

एभरेष्ट बैंक लिमिटेडद्धाराआफ्ना सेयरधनीलाई लाभांश बुझिलिन आग्रह

Everest  Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले पाँच वर्ष पुरानो लाभांश बुझिलिन आफ्ना सेयरधनीलाई आग्रह गरेको हो । कम्पनीले बुधवार एक सूचना जारी गर्दै लाभांश बुझिलिन सेयरधनीलाई आग्रह गरेको हो ।
कम्पनीले सेयरधीहरुलाई सेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, सेयर सम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको सेयर शाखामा सम्पर्क गरी लाभांश बुझिलिन भनेको छ । उक्त लाभांश समयमानै नलगे प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिनेसमेत बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै