PRABHU BANK

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब तान्दै !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुनस् ५० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले असार ६ गते ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।

राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै