PRABHU BANK

माछापुच्छ्रे बैंकका स्वतन्त्र सञ्चालक महतको ४ वर्षे कार्यकाल समाप्त

काठमाडौँ । माछापुच्छ्रे बैंकका स्वतन्त्र सञ्चालक मुकुन्द महतको कार्यकाल सकिएको छ । सञ्चालक महतको ४ वर्षे कार्यकाल जेठ १५ गते सकिएको हो ।

नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेपछि उनले अवकाश लिएका थिए ।

उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । महत २०७७ जेठ १६ गते बसेको बैंकको सञ्चालक समितिबाट स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै