PRABHU BANK

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सहुलियतपूर्ण कर्जाको दुरुपयोग

काठमाडौँ । सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएको पाइएको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सहुलियतपूर्ण कर्जामा व्यापाक दुरुपयोग भएको पाइएको हो ।

योसँगै २०८० असार मसान्तमा सहुलियतपूर्ण कर्जाको बक्यौता रकम १ खर्ब ९८ अर्ब २७ करोड पुगेको छ ।

बैंकहरुले सहुलियतपूर्ण कर्जा, सोको लागि प्रदान गरेको ब्याज अनुदान लगायतका खर्च खुल्ने विवरण तयार नगरेको उल्लेख गरेको छ । सहुलियतपूर्ण कर्जाको कर्जा र ब्याज अनुदान लगायतका खर्च खुल्ने विवरण नै नभएपछि महालेखा परीक्षकले उक्त विवरण तयार गर्न निर्देशन दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै