PRABHU BANK

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूले बिना धितो बैंकबाट ऋण पाउने

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुले बिना धितो बैंकबाट ऋण पाउने भएका छन् । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले बैंक खाताबाट (औपचारिक माध्यमबाट) रेमिटान्स पठाउने श्रमिकहरुलाई बिना धितो ऋण उपलब्ध गराइने जनाएका छन् ।

अर्थमन्त्री पुनले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृती लिएका व्यक्तिलाई रेमिट्यान्स पठाउने सुनिश्चिताका आधारमा बिनाधितो ऋण दिने उलेख गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै