PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सीईओ खनालले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सीईओ देवेन्द्ररमण खनालले पद तथा गोपनियताको शपथ लिएका छन् । सीईओ खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाबाट शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनको कार्यकाल चार वर्षको हुनेछ ।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका खनाललाई बैंकको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै