PRABHU BANK

भद्रपुरमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा विस्तार

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले झापाको भद्रपुरमा आफ्नो नयाँ शाखा विस्तार गएको छ । बुधबार देखि बैंकले भद्रपुरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएकोे हो ।

उक्त्त नयाँ साखा सँगै बैंकको शाखा संख्या २ य ७२ पुगेको छ । नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ ।

नयाँ शाखाको उद्घाटन बैंकका प्रदेश प्रमुख राजिव गजुरेलले गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै