प्राइम बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता

prime bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै प्राईम बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्स.ओ र अभय रिजाल, सि बि ओ तथा प्राईम बैंकको तर्फबाट नकुल पौडेल, डिजिटल बिजनेशको इन चार्ज र शिव प्रकाश ढकाल, कार्ड सेन्टरको इन चार्जले आ-आफ्ना संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले प्राईम बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, प्राईम बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्