National

ग्लोबल आइएमई समुन्नत योजना-१ ले १०० प्रतिशत लाभांश वितरण गर्ने

global ime


  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना-१ ले लाभांश वितरण गर्ने भएको छ । फण्डले आफ्ना इकाईधनीहरुलाई १०० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

यस योजनाले इकाईधनीलाई करसहित १०० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । । यस्तै फण्डले मंसिर २२ गते बुक क्लोज गर्ने भएको छ । यो फण्डको योजना व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै