DISH HOME

कामना सेवा विकास बैंकद्धारा दुई नयाँ शाखा कार्यालयहरु संचालन, सहज रुपमा सेवा प्रदान गर्ने लक्ष्य

kamana bikas bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकोे नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं.१५ प्रगतीनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा न. १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।
ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेका कार्यालयको पुनर्निर्माण सम्पन्न गरि बैंकका अध्यक्ष सुदीप आचार्यले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै