३५ वर्ष पुरा भएकालाई माहुली लघुवित्तमा नायब प्रमुख कार्यकारी अधिकृत बन्ने अवसर, राम्रो तलब हुने, दिने होइन त आवेदन ?

काठमाडौँ। माहुली लघुवित्तमा काम गर्ने अवसर खुलेको छ। लघुवित्तले एक सूचना जारी गर्दै काम गर्ने अवसर खुलाएको हो।

लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृत पदका लागि रोजगारी खुलाएको हो।

इच्छुक नेपाली नागरिकले कार्तिक १८ गते भित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्