National

होलिडे काउन्टर बाहेक आज बैंकहरु बन्द

काठमाडौं । आज होलिडे काउन्टर बाहेक बैंक तथा वित्तीय संस्थाहरू बन्द हुने भएका छन् । कतारका राजा अमिर नेपालको राजकीय भ्रमणमा आउने भएकाले आज बैंकहरू बन्द हुने भएका हुन् । 

आज बैंक- वित्तीय संस्था लगायत सार्वजनिक कार्यालयहरू पनि बन्द हुनेछन् । नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीका अनुसार कतारका राजा अमिर पहिलो पटक नेपाल आउन लागेका हुन् । 

सोहि अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले आज होलिडे काउन्टर बाहेक बैंकहरू बन्द हुने भएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै