National

ग्लोबल आइएमई बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौँ । ग्लोबल आइएमई बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको ३५ लाख ७७ हजार १ सय ५ दशमलव ९६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

बैंकको गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, सो सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । यो हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै