PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा मानवसेवा आश्रमलाई खाद्यान्न हस्तान्तण

sangri-la-development-bank

  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले समय-समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएको छ ।
यस्तै बैंकले आईतबार सामाखुसी, काठमाडौं स्थित मानवसेवा आश्रमलाई खाद्यान्न र रकम हस्तान्तण गरी सहयोग गरेको छ ।
घरवार विहिन,सडक पेटीमा वस्ने व्यक्तिहरु तथा मानसिक सन्तुुलन गुुमाएका ब्यतिmहरुलाई आवाससहितको सुविधा दिने उद्देश्यले ४ वर्ष अघी स्थापना भएको उत्त आश्रममा आश्रय लिई बसेका ७५ जना व्यक्तिहरुलार्ई यस किसिमको सहयोगले प्रत्यक्ष लाभ प्राप्त हुनेमा वैंक विश्वस्त रहेको छ ।
एक कार्यक्रमकाबीच उक्त संस्थालाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले खाद्यान्न र सहयोग रकम हस्तान्तरण गरेको थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै