National

भारतको विदेशी मुद्रा सञ्चिति २.९८ अर्ब अमेरिकी डलरले बढ्यो

काठमाडौँ । भारतको विदेशी मुद्रा सञ्चिति २.९८ अर्ब अमेरिकी डलरले बढेको पाइएको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले भारतको विदेशी मुद्रा सञ्चिति २.९८ अर्ब अमेरिकी डलरले बढेको जनाएको हो ।

बैंकले प्रकाशन गरेको साप्ताहिक तथ्यांक  अनुसार भारतको विदेशी मुद्रा सञ्चिति २.९८ अर्ब अमेरिकी डलरले  बढेको पाइएको हो ।

रिजर्भ बैंक अफ इण्डियाका अनुसार अप्रिल ५को अन्त्य सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.९८ अर्ब अमेरिकी डलरले बढेर ६४८.५६२ अर्ब डलर पुगेको छ ।

भारतको विदेशी मुद्रा सञ्चिति लगातार ७औँ हप्ता बढेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै