PRABHU BANK

हिमालयन बैंकको वार्षिक साधारणसभा पुस ३० गते, २६ प्रतिशत लाभांश वितरण गर्ने

himalayan bank

  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंकको वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ । बैंकको सभा केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको हो ।
सभामा गत वर्षको नाफाबाट कुल २६% लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । बैंकले सेयरधनीलाई २१.३८% बोनस सेयर र ४.६२% नगद लाभांश दिन लागेको हो ।
साथै, नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्बन्धी भएका समझदारी पत्र, अन्तिम सम्झौतालगायत सम्पूर्ण कामहरु स्वीकृत गर्ने प्रस्ताव रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै