PRABHU BANK

मानुषी लघुवित्तको वार्षिक साधारणसभा पुस २९ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु !

manushi-laghubitta-bittiye-sanstha

  • बैंकिङ संसार
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । गत भदौ ७ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी १० करोड ९३ लाख ७५ हजार पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै