प्रभु बैंक ४८ करोड घोटाला प्रकरण: यस्तो छ बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्तले प्रहरीलाई दिएको बयान

काठमाडौँ। प्रभु बैंकको ४८ करोड रुपैयाँ घोटाला प्रकरणमा बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्तले प्रहरीसमक्ष आफूले कर्जा रकम दुरुपयोग नगरेको दाबी गरेकी छन्।

पन्तका अनुसार उक्त रकम एशियन भिलेज रिसोर्टसँग सम्बन्धित जग्गा खरिद तथा पुरानो कर्जा चुक्ता गर्न प्रयोग भएको थियो।  उक्त प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ। पन्तमाथि लागेको आरोपको अन्तिम टुंगो अनुसन्धान र प्रमाणका आधारमा लाग्नेछ।

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा मुद्द्दा दायर भएका ५ बैंकरसहित ७ जना बाहेक अन्य ६ जना बैंकरहरुको पनि सीआईबीले बयान लिएको पाइएको छ । बैंकको मार्केटिङ विभागमा कार्यरत दिपेन्द्र बाबु बिष्टसहित अन्य ६ बैंकरहरुले पनि प्रभु बैंकको सो घोटाला केसमा बयान दिएको पाइएको हो ।

उनीहरुको बयानसहितको अभियोगपत्र उच्च अदालत पाटनमा दर्ता भईसकेको छ । यस्तो छ बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्तले प्रहरीलाई दिएको बयान:

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरण: प्रतिवादीबाहेक दिपेन्द्र बिष्टसहित ६ बैंकरले पनि सीआईबीमा दिए बयान, कसले के भने ?

घटनाको विस्तृत विवरण बैंकिङ संसार केस स्टडी पेजमा हेर्न सकिन्छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्