८० लाख धरौटीमा छुटे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

स्मार्ट टेलिकम प्रकरणमा भएको थुनछेक बहसपछि अदालतले पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

धरौटी बुझाएपछि उनी रिहा भएका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्