काठमाडौँ । ४ जनाको नाम नै लिएर ग्लोबल आईएमई बैंकका मेनेजर पिताम्बर खड्काले आत्महत्या गरेको प्रकरणपछि उनले राखेका ४ जनाको तस्विर कसको हो ? र उनीहरु को हुन् भन्ने चासो बढेको छ । ग्लोबल आईएमई बैंकका कर्मचारीले चिने पनि स्थानीयहरुले उनीहरु को को हुन् र उनीहरु यो आत्महत्या प्रकरणमा कसरी जोडिए भन्ने विषय चौतर्फी चासोको विषय बनेको छ ।
फलोअप: ग्लोबल आईएमई बैंक खड्का प्रकरण: सीइओसहित एचआर हेड अनामिकालाई पक्राउ गर्न स्थानीयको माग !
सीइओसहितको फोटोसहित स्ट्याटस लेखेर ग्लोबल आईएमई बैंकका कर्मचारीले गरे आत्महत्या !


